व्यवसायीको आन्दोलनले झुक्किए यात्रु, बुकिङ खुलेपछि यस्तो देखियो [फोटोफिचर]

काठमाडौं – नेपालीहरूको महान पर्व दशैंका लागि घर फर्किन अग्रिम टिकट बुकिङ शुरू भएको छ । ढिला गरी मंगलवार मात्र शुरू भएको बुकिङका लागि बिहानैदेखि यात्रुहरू टिकट काउन्टर पुगिरहेका छन् । काठमाडौंको विभिन्न स्थानमा रहेका काउन्टरहरूमा टिकट बुकिङ भइरहेको हो । लामो दूरीको यात्राका लागि नयाँ बसपार्कका सबै काउन्टरबाट बुकिङ भइरहेको छ । व्यवसायीहरूको आन्दोलनले … Continue reading व्यवसायीको आन्दोलनले झुक्किए यात्रु, बुकिङ खुलेपछि यस्तो देखियो [फोटोफिचर]